अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

goli

काठमाडौं । अमेरिकाको ओहायोको बटलर बजारमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

केही घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।

गोली चलाएपछि आक्रमणकारी फरार छन्। प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ