काठमाडौं । इरानमा बाढीमा परी २४ जनाको मृत्यु भएको छ।
राजधानी तेहरान नजिकै पश्चिममा इमामजादेह दाउद गाउँ र पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा दुई दिनदेखि आएको भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको हो।
अन्य १९ जना अझै बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जनाइएको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते