प्रहरीद्वारा पोखरामा ८ टन गाँजा फडानी

प्रहरीद्वारा पोखरामा ८ टन गाँजा फडानी

IMG_8140

पोखरा। सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ । प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त दुई स्थानबाट ८ टन गाँजा फडानी गरिएको हो ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की,वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानिय, टोलसुधार समिति, अमा समुह, युवा क्लव, स्थानिय संघसंस्था र प्रहरी कर्मचारी तगाएतको सहभागितामा करिब ८ टन गाँजा फडानी गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ