काठमाडौं । महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्याङ्क भिडियोको नाउँमा महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका -४ गिरुवारी टोल निवासी २६ वर्षीय प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो।
भुसालले ‘बदमास केटा’ युट्युब च्यानल मार्फत बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते