जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास जस्तो पदार्थ

जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास जस्तो पदार्थ

gas1

काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको ग्यास जस्तो पदार्थ निस्किएको छ।

मंगलबार बिहान १० बजेदेखि ग्यास जस्तो देखिने उक्त पदार्थ निरन्तर निस्किरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ।

एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएका हो।

यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीलाई बोलाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds