भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइयो

भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइयो

bhrikuti

uf]bfddf nfu]sf] cfuf] lgefpFb} ;’/IffsdL{ sf7df8f}F, @( c;f/M sf7df8f}Fsf] e[s’6Ld08kleq Ps uf]bfddf nfu]sf] cfuf] bdsnsf] ;xfotfn] lgoGq0fdf lnFb} cfuf] lgoGq0fdf vl6Psf ;’/IffsdL{ . /Tg >]i7÷/f;;

काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको छ। आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो।

काठमाडौं, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो। आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट मानवीय क्षति भएको छैन। अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

आगलागी भएको ठाउँमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि पुगेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds