पोखरामा अनेरास्ववियुको विरोध सभा : मुख्यमन्त्री र मन्त्रीको लागि १ रुपैंया दान संकलन

पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रष्टका लागि अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले एक रुपैयाँ दान अभियान चलाएको छ। युनियनले सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै एक रुपैयाँ दान अभियान चलाएको हो। अभियानलाई स्थानीय तथा पैदल यात्रुहरुले समेत सवारी रोकेर रू एक-एक रुपैयाँ दान गरेका थिए। विरोध सभामा सहभागीहरुले ‘राज्यको सम्पत्ति … Continue reading पोखरामा अनेरास्ववियुको विरोध सभा : मुख्यमन्त्री र मन्त्रीको लागि १ रुपैंया दान संकलन