कास्कीकोट युवा सञ्जालको ‘एक घर पाँच जडिबुटी’ अभियान

कास्कीकोट युवा सञ्जालको ‘एक घर पाँच जडिबुटी’ अभियान

kaskikot yuwa

पोखरा महानगरपालिका वडा नं. २४ मा निःशुल्क जडिबुटीका बिरुवा वितरण गरिएको छ ।

हाम्रो कास्कीकोट युवा सञ्जाललेल वडास्थित सम्पूर्ण घरमा प्रतिघर कम्तीमा पनि पाँचवटा जडिबुटी रहने लक्ष्य अनुरुप ‘एक घर पाँच जडिबुटी’ अभियान सञ्चालन गरिएको हो ।

अभियानको पहिलो चरणमा शनिबार कागती, अमला, हर्रो, बर्रो र तेजपत्ताका जम्मा १४ सय बिरूवाहरू वितरण गरिएको छ । कार्यक्रममा वडाका जनप्रतिनिधि र वडा सचिवको समेत उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds