जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

sinjo

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

शुक्रबार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए।

प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनलाई नारा शहरकै एक अस्पताल लगिएको छ।

सन् २०२० को अगस्तमा आबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ