काठमाडौं । पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो।
पाकिस्तानमा केही दिनदेखि जारी भारी वर्षाका कारण बस चिप्लेर दुर्घटना भएको अनुमान गरिएको छ।
३५ यात्रु सवार सो बसका केही यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते