काठमाडौं । अमेरिकाको केन्टुकी प्रान्तमा गोली प्रहार हुँदा तीन प्रहरीको मृत्यु भएको छ।
केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना प्रहरी मारिएका हुन्। घटनामा ५ जना घाइते भएका छन्।
घटनालगत्तै गोली प्रहार गर्ने ४९ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति मानसिक रूपमा स्वस्थ रहेको र उनले के उद्देश्यले गोली प्रहार गरे भन्ने केही खुलेको छैन।
घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते