अमेरिकामा गोली प्रहार, ३ प्रहरीको मृत्यु

अमेरिकामा गोली प्रहार, ३ प्रहरीको मृत्यु

goli

काठमाडौं । अमेरिकाको केन्टुकी प्रान्तमा गोली प्रहार हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना प्रहरी मारिएका हुन्। घटनामा ५ जना घाइते भएका छन्।

घटनालगत्तै गोली प्रहार गर्ने ४९ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति मानसिक रूपमा स्वस्थ रहेको र उनले के उद्देश्यले गोली प्रहार गरे भन्ने केही खुलेको छैन।

घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ