विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

harihar-nita

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारीले विवाह बन्धनमा बाँधिने भएका छन्।

आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरूले विवाह गर्न लागेका हुन्।

यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरुको विवाहमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ।

नीता र हरिहरले चार वर्षअघिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्।

यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन्। चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ