पेट्रोलियम पदार्थ निर्यातमा पनि भारत सरकारले कर लगाउने

पेट्रोलियम पदार्थ निर्यातमा पनि भारत सरकारले कर लगाउने

काठमाण्डौ। भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा कर लगाएकाे छ । इकोनोमिक टाइम्सका अनुसार भारत सरकारले पेट्रोल र एटीएफको निर्यातमा प्रतिलिटर ६ रुपैयाँ भारु र डिजेलको निर्यातमा प्रतिलिटर १३ रुपैयाँ भारु कर लाग्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई तर्कसंगत बनाउन कर लगाउने निर्णय गरेको सञ्चारमाध्यमले उल्लेख  गरेका छन् ।

भारत सरकारको यो निर्णयसँगै भारतबाट तेल आयात गर्दै आएको नेपालमा यसको प्रत्यक्ष असर पर्ने देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds