मन्त्री प्रेम आलेले दिए राजीनामा

मन्त्री प्रेम आलेले दिए राजीनामा

Prem-Aale

काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन मार्फत आफूले पदबाट राजिनामा दिएको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बनेका आलेले आफ्नो कार्यकालभर आफूले गरेका कामबारे जानकारी दिँदै राजिनामा दिएको जनाएका हुन्।

पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्री रामकुमारी झांक्री, विरोध खतिवडा र आलेसहित १० जनाले विरोध जनाएका थिए । तर हाल आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds