दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत फेला

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत फेला

africa-southh

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रि कल्ब (नाइट क्लबमा)मा आइतबार कम्तिमा १७ जना मृत फेला परेको प्रहरीले जनाएको छ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको हो भन्ने बारेमा विवरण भने प्राप्त भएको छैन।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको जनाएको छ।

मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन।

प्रहरीका अनुसार विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको अनुमान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ