काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनडिसीस्थित एक सांगितिक कार्यक्रममा गोली चलेको छ।
घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित थुप्रै घाइते भएका छन्।
राष्ट्रपति भवन ह्वाटहाउसबाट ३ किलोमिटरको दूरीमा रहेको फोटिन्थ स्ट्रिट र यु स्ट्रिटमा सांगितिक कार्यक्रम चलिरहेका बेला आइतबार राति अज्ञात व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गरेको हो।
गोली प्रहारबाट एक जना १५ वर्षीय किशोरको मृत्यु भएको र एक प्रहरी अधिकारीसहित कार्यक्रमका दर्शकहरू घाइते भएको त्यहाँको प्रहरीले बताएको छ। घाइते प्रहरी अधिकृतसहित तीन जना घाइतेलाई अस्पताल पठाइएको जनाइएको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते