पाेखरा । गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शाेक परेकाे छ । उनका पिता रामराज पहारीकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
पाेखराकाे लेकसाइडस्थित आफ्नै निवासमा आइतबार बिहान निधन भएका पहारीकाे आजै दाहसंस्कार गरिने पारिवारिक श्राेतले जनाएकाे छ । दिउँसाे १ बजे घरबाट शव यात्रा शुरु गरिने र नयाँबजार हुँदै शान्तिघाटमा दाहसंस्कार गरिने जनाइएकाे छ ।
केही महिना अघि हृदयघात भएपछि विरामी परेका पहारीकाे अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेकाे थियाे । राजनीति र समाज सेवामा सकृय पहारी पाेखराकाे लेकसाइडस्थित तालबाराही माविकाे अभिभावक संघकाे पूर्व अध्यक्ष हुन् ।
स्वर्गीय पहारीका २ श्रीमती, ३ छाेरा र १ छाेरी छन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ