बाढीले ह्युमपाइप बगाउँदा डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

बाढीले ह्युमपाइप बगाउँदा डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

badhi-pahiro

तनहुँ । बाढीले तीनवटा ह्युमपाइप बगाउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।

भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खहरेखोलामा राखिएको तीनवटा ह्युमपाइप बाढीले बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो। आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्‍याएको थियो।

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds