विप्लव पार्टीद्वारा एमसीसीविरुद्ध प्रर्दशन

विप्लव पार्टीद्वारा एमसीसीविरुद्ध प्रर्दशन

biplav

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ।

आइतबार याक एण्ड यतिमा रहेको एमसीएको केन्द्रीय कार्यालय घेराउ गर्दै नेकपाका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए।

उनीहरूले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विप्लव नेतृत्वको नेकपाले एमसीसी राष्ट्रघाती भन्दै खारेज हुनुपर्ने माग गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ