हर्क साम्पाङको घोषणा : ‘धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिन्छ’

हर्क साम्पाङको घोषणा : ‘धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिन्छ’

harka-sangpang

सुनसरी। धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयरले धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोल्ने बताएका छन्।
स्वतन्त्रबाट स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर निर्वाचित बनेका मेयर हर्क साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।

फेसबुकबाटै आफ्ना दैनिक गतिविधिको जानकारी दिने साम्पाङले धरानमा पनि अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जनाएका हुन्।

यसका लागि आवश्यक गृहकार्यमा जुटिसकेको मेयर साम्पाङले बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds