फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर ८ र डिजल १२ रुपैयाँले बढ्यो

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर ८ र डिजल १२ रुपैयाँले बढ्यो

Petrol-diesel-prices-hiked

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ।
निगमले बिहीबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजल र मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १७८ र डिजल मट्टीतेल प्रतिलिटर १६५ पुगेको छ।
एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएकाे १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ