सार्वजनिक सवारीको भाडा घट्यो, कुन रुटमा कति? (सूचीसहित)

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रुटमा कति? (सूचीसहित)

bus-youn-durbabahar

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ। आज शुक्रबारदेखि लागू हुने गरी भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि विभागले गाडी भाडा पनि घटाएको हो।

इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने गर्छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”97470″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds