निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको मृत्यु

निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको मृत्यु

nundhaki_sadak

संखुवासभा । संखुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ।

चैनपुर नगरपालिका–१ नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई मृत अवस्थामा स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds