पोखरा विमानस्थलमा ‘रिफ्युलर’ ट्यांकर पल्टिँदा उडान प्रभावित

पोखरा विमानस्थलमा ‘रिफ्युलर’ ट्यांकर पल्टिँदा उडान प्रभावित

Pokhara Airport

पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) गाडी पल्टिँदा उडान प्रभावित भएकाे छ ।

मंगलबार बिहान बुद्ध एअरकाे जहाजमा तेल हाल्न जाने क्रममा गाडी पल्टिएकाे हाे । गाडी पल्टिएपछि क्रेनको सहायताले हटाईंदैछ ।

नेपाली सेनाको टोलीले सावधानीपूर्वक गाडीलाई पूर्ववत् अवस्थामा ल्याउने कार्य गरिरहेकाे छ ।   [फाइल फाेटाे]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ