मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्बाट बजेट पारित

bajet

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को मन्त्रिपरिषद्ले पारित गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय पारित गरेको हो।

योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। आज अपरान्ह ४ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन्।

अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds