प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित, आज बजेट आउने

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित, आज बजेट आउने

samsad

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

हिजो शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो।

यस्तै, आज आइतबार संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठक ४ बजेको लागि डाकिएको छ। सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ