अभिनेत्री दिया पुनले गरिन् सगरमाथा आरोहण

अभिनेत्री दिया पुनले गरिन् सगरमाथा आरोहण

280131295_412343083863732_6656843208110069679_n

पोखरा । अभिनेत्री दिया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।

शुक्रबार बिहान दियासहित २० जनाको आरोही दलले ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्टको च्यारेटीको लागि दियाले सगरमाथा चढेकी हुन्।

निर्मल पुर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ