तनहुँ। लागु औषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लमजुङ सुन्दर बजार नगरपालिका-६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय आईते तामाङ रहेका छन् ।
प्रहरीका अनुसार जिल्ला अदालत तनहुँको २०७८ असोज ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद र २ लाख रूपैयाँ सजाय ठहर गरेकामा फरार रहँदै आएका उनीहरूलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते