मञ्जुकाे निर्णयः अपाङ्गता भएका बालबालिकाकाे शिक्षा र महिला हिंसाविरुद्ध जाेड

मञ्जुकाे निर्णयः अपाङ्गता भएका बालबालिकाकाे शिक्षा र महिला हिंसाविरुद्ध जाेड

Manju Devi Gurung

पाेखराकी नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उपमेयर गुरुङले यी २ निर्णय गरेकी हुन् । उपमेयरमा दोहोरिएकी गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds