५ दलले भन्दा धेरै एमाले एक्लैले जित्छः ओली

५ दलले भन्दा धेरै एमाले एक्लैले जित्छः ओली

oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदान गरिसकेपछि अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे। नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ।’

उनले मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको पनि बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ