पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, ६० जनाको मृत्यु

पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, ६० जनाको मृत्यु

Ukraine

काठमाडौँ । पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमणमा गर्दा ६० जनाको मृत्यु भएको छ।

रुसले विमानमार्फत विद्यालयमा बम खसालेको र उक्त आक्रमणमा परी ६० जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ