पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) युथ टिम गण्डकी प्रदेशको अध्यक्षमा राजकुमार भण्डारी चयन भएका छन् ।
संस्थाको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट २०२२ का लागि अध्यक्षमा राजकुमार भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
एक दशकभन्दा बढी ईतिहास बोकेको डाइनामिक पब्लिक लाइब्रेरी नेपाल अधिराज्य भरि १७ वटा शाखा र ७ हजार ५ सय भन्दा बढी सक्रिय सदस्य रहेका डिपिएल गण्डकीका संस्थापक अध्यक्ष बसन्त गिरीले बताए ।
डिपिएल शिक्षाको माध्यमबाट फिजिकल लाईब्रेरी र सामाजिक उत्तरदायीत्व बहन गर्दै अगाडि बढ्दै गरेको संस्था हो ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ