लाैराे पाएपछि बालेनले भने- बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

लाैराे पाएपछि बालेनले भने- बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

Balen saha1651305014

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएपछि ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै उत्साहवर्द्धक प्रतिक्रिया जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो । चुनाव चिह्न पाएपछि बालेनसहित उनका समर्थकहरूले प्रचार अभियानलाई थप तीव्रता दिएका छन् ।

‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’, बालेनले आफ्नाे चुनाव चिह्न ‘लाैराे’काे प्रचार गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनकाे याे पाेष्टमा छाेटाे समयमै हजाराैँले प्रतिक्रिया जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ