चट्याङ्ग लागेर १२ वर्षीय बालकको मृत्यु, चार जना घाइते

चट्याङ्ग लागेर १२ वर्षीय बालकको मृत्यु, चार जना घाइते

chatyang photo

अछाम । अछाममा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ ।

गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका(७ पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेर अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेका छन् ।

उनीहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ