गभर्नरलाई निलम्बन गर्न नमिल्ने भन्दै सर्वोच्चले दियो यस्तो आदेश ! (पूर्णपाठ)

गभर्नरलाई निलम्बन गर्न नमिल्ने भन्दै सर्वोच्चले दियो यस्तो आदेश ! (पूर्णपाठ)

maha-prasad-adhaikaroi

काठमाण्डौ।  सर्बोच्च अदालतले गर्भनर महा प्रसाद थापाको पक्षमा फैसला गरेको छ। अदालतले शुक्रबार गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्बोच्च अदालतका न्यायधीशहरु सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको सयुक्त इलशाले यसअघि न्यायधीश हरिप्रसाद फ्युयालले दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिदैं गभर्नरलाई आधार बिना निलम्बन गर्न नमिल्ने आदेश दिएको हो ।

गत चैत्र २४ गते सरकारले आफूमाथि छानबिन गर्ने निर्णय गरेपछि निलम्बनमा परेका अधिकारीले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। गत मंगलबार अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशपछि गभर्नर अधिकारी पुनः काममा फर्किका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds