युक्रेनको तेल प्रशोधन केन्द्र ध्वस्त बनाएको रुसी सेनाको दाबी

युक्रेनको तेल प्रशोधन केन्द्र ध्वस्त बनाएको रुसी सेनाको दाबी

bam bispot

काठमाडौँ । रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो।

रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेकोसमेत दाबी गरेको छ।

रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ। तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds