पोखरा महानगरमा गठबन्धनबाट सुरेन्द्रमान बिजुक्छे उपमेयरका उम्मेदवार

पोखरा महानगरमा गठबन्धनबाट सुरेन्द्रमान बिजुक्छे उपमेयरका उम्मेदवार

Surendra-Bijukchhe

नेपाली कांग्रेसले पोखरामा सुरेन्द्रमान बिजुक्छेलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

सोमबार कांग्रेसले पोखरा महानगर सभापति सुरेन्द्रमानलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । कार्यसम्पादन समितिको निर्णयानुसार सभापति देउवाले बिजुक्छेलाई सोमबार बिहान टिकट दिएका हुन् ।

सत्ता गठबन्धनबीच भरतपुरको मेयर माओवादी केन्द्र र पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । उक्त सहमति अनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रले रेनु दाहाल र पोखरामा एकीकृत समाजवादीले धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । तर, कांग्रेसभित्र भने भरतपुर र पोखरा महानगरको मेयर अन्य दललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds