मादी गाउँपालिका अध्यक्षमा एमालेबाट महेन्द्र

मादी गाउँपालिका अध्यक्षमा एमालेबाट महेन्द्र

mahendra

पाेखरा । नेकपा एमालेले कास्कीकाे मादी गाउँपालिका अध्यक्षमा युवा नेता महेन्द्र गुरुङ (शिवबहादुर गुरुङ) लाई टिकट दिएकाे छ । युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयाेजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी, मादीकाे उपाध्यक्षकाे टिकट कल्पना गुरुङले पाएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ