अक्सिजन प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो

अक्सिजन प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो

bisfort (1)

काठमाडौँ । ललितपुरमा सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा मृत्यु हुने एक जनाको परिचय खुलेको छ ।

ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा बिहीबार बिहान १०ः५ बजे अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ विस्फोट हुँदा ब्रिजमोहन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटबाट मृतक महतोको शरीर क्षतविक्षत भएको थियो ।

यस्तै, विस्फोटमा परी घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । अन्य  घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ