अक्सिजन प्लान्टमा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

अक्सिजन प्लान्टमा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

bisfort (1)

काठमाडौँ । ललितपुरमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज (बिहिबार) बिहान विष्फोट भएको हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेलाई उपचारका लागि पाटन र बीएण्डबी अस्पताल लगिएको छ ।

मृतक र घाइतेहरु कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ