बीरगंजमा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

बीरगंजमा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

balika rape

पर्सा। ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं -५ घर भइ हाल बीरगंज महानगरपालिका -१६ निवासी ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
चौधरीले बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चौधरीलाई पक्राउ गरेको हो।

उनीमाथि जबर्जस्ती करणी कसूर अन्तर्गत अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ