कार दुर्घटना हुँदा एक जनाको मृत्यु

कार दुर्घटना हुँदा एक जनाको मृत्यु

accident a

काठमाडौँ । काठमाडौँमा महानगरपालिका–१९ कङ्केश्वरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति १२ः५० बजे बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षका अङ्कित पण्डित शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे मृत्यु भएको हो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ