पोखरा । गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन् ।
“बिर्सन सजिलो भएन” बोलको गीतबाट १२औँ डि.सिने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।
उक्त विधामा इतु जोजिजु, मिलन नेवार, मेलिना राइ, अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।
उक्त गीत चलचित्र मखमली–मखमलीमा समावेश छ ।
छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते