संकटोन्मुख अर्थतन्त्रबारे यस्तो छ तीन पूर्व अर्थमन्त्रीको धारणा (पूर्णपाठसहित)

संकटोन्मुख अर्थतन्त्रबारे यस्तो छ तीन पूर्व अर्थमन्त्रीको धारणा (पूर्णपाठसहित)

finance_minister_uml_16495786931649579832

काठमाण्डौ। पूर्व तीन अर्थमन्त्रीहरुले सरकारको कमजाेरी देखाउँदै अर्थतन्त्र धरासायी हुँदै गएकाे धारणा सार्वजनिक गरेका छन् ।
आइतबार काठमाण्डौमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेकपा एमालेका तीन पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएका हुन् ।
उनीहरुले सरकारले विस्थापन विधेयक ल्याएसँगै अर्थतन्त्र ओरालो लाग्न थालेको पनि आरोप लगाएका छन् ।
पूर्व अर्थमन्त्रीहरुले हालको अर्थतन्त्रको अवस्थाबारे १२ बुँदामा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारले भनेजस्तो आर्थिक वृद्धि नहुने बरु अर्थतन्त्र धरासायी हुँदै जाने दाबी गरिएकाे छ ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds