मुलुकको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुग्योः पूर्वअर्थमन्त्री खतिवडा

मुलुकको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुग्योः पूर्वअर्थमन्त्री खतिवडा

yubaraj-khatiwada

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले मुलुकको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन्।

एमाले प्रचार विभागले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ। अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन्। अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिडिरहेका छन्,’ खतिवडाले भने।

देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds