काठमाण्डौ। पूर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले प्रतिकुल अवस्थामा सरकार चलाएपनि देशलाई विकाशको मार्गमा हिंडाएको दाबी गरेका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिकुल अवस्थामा सरकार चलाउनुपर्ने वाध्यता भएपनि भिजिनरी ढंगले, राष्ट्रिय गौरव र स्वाभिमानका साथ, अन्तराष्ट्रिय जगतमा देशलाई चिनाउने गरी देशको विकास गरेको बताएका हुन्।
ओलीले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधव कुमार नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै अगाडि भने -‘म सरकारमा हुँदा एकातिर प्रचण्ड, अर्कोतिर माधव कुमार र अर्कोतिर झलनाथ लगायतका नेताहरुलाई राखेर काम गर्दा देशको कूरा गर्दा उनीहरुले देशको भन्दा पहिले मेरो कुरा बन्नुपर्छ भन्दै असहयोग गर्ने गरेको आरोप लगाए।
भिडियो हेर्नुहोस्।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ