तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा मंगलबार खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको बा५ख५८१७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१ख५९०० नम्बरको बस एकापसमा ठोक्किएको हो ।
दुर्घटनामा परी गम्भीर अवस्थामा रहेको २ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको रत्नहरि अस्पताल दमौली र जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते