चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

chatyang photo

काठमाडौँ । ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइए पनि स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds