पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, बिक्री वितरण यथावत संचालन हुने

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, बिक्री वितरण यथावत संचालन हुने

oil tank

काठमाण्डौ।  पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

शनिबार नेपाल आयल निगमसँग ४ बुँदे सहमति गर्दै व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् । सहमतिसँगै पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणको कार्य यथावत रुपमा संचालन हुने भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds