काठमाडौँ । अष्ट्रेलियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा बुधबार दिउँसो २ः४० बजे कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको हो ।
सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्त्यष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल भइरहेको एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए ।
सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए । पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए ।
सम्बन्धित खबर
असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया ४३ जना मात्र
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
पोखराबाट रसिया पुगेका थापा सम्पर्कविहीन, परिवारको बिचल्ली
वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते